एआइको प्रयोग गरेर प्रहरीको दुष्प्रचार गर्ने व्यक्ति पक्राउ

1 week ago 89

सिन्धुली, जेठ २२ । सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (AI) प्रयोग गरी ट्राफिक प्रहरीको फोटो तथा भिडियो सम्पादन गरेर दुष्प्रचार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कमलामाई न...

पुरा समाचार पढ्नुहोस