एआइजी राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व, कार्कीको बिदाई

52 minutes ago 41

काठमाडौं। अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सुशील सिंह राठौरले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

राठौरले सरुवाको निर्णयको भोलिपल्ट शुक्रबार जिम्मेवारी सम्हालेका हुन्। बिहिबार बसेको मन्त्रिपरिषद्‍को ब...

पुरा समाचार पढ्नुहोस