काठमाडौँ । स्थानीय तहका रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा नयाँ बढुवा भएका सहसचिवलाई पदस्थापन गर्ने सरकारको निर्णयसँगै सरुवा तथा पदस्थापन प्रक्रिया पुनः विवादमा परेको छ । एउटै लटबाट बढुवा भएका सहसचिवमध्ये तीन जनालाई स्थानीय तहमा खटाएर एक जनालाई संघीय...