टोरन्टो, क्यानाडा। विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ राष्ट्रिय शाखा विस्तार गरेको छ। शनिबार क्यानाडाको टोरन्टोमा आयोजित एक विशेष समारो...