काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एक हप्ता भित्र सम्झौता हुन सक्ने बताएका छन्। उनले यो सम्झौता युद्धविरामको अवधि बढाउने र होर्मुजको जलडमरू पुनः खोल्नेसँग जोडिएको बताए। एबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “चीज राम्रो देख...