एकैदिन तोलामा १० हजार घट्यो सुन

3 weeks ago 68

२७ जेठ, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बु...

पुरा समाचार पढ्नुहोस