एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा

3 weeks ago 34

जनकपुर । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय...

पुरा समाचार पढ्नुहोस