काठमाडौं। एनआइसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल चयन भएका छन्। बैंकको सञ्चालक समितिले अग्रवाललाई अध्यक्ष छानेको हो।
सोमबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको...