एनएमबि लघुवित्तमा साजन खड्का प्रमुख कार्यकारी अधिकृत नियुक्त, लघुवित्त क्षेत्रमा अनुभवी

4 weeks ago 53

काठमाडौं। साजन खड्का एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको १८८औँ बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनीलाई २०८३ अस...

पुरा समाचार पढ्नुहोस