एनसेललाई गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

2 weeks ago 39

काठमाडौं । एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो...

पुरा समाचार पढ्नुहोस