एमालेले भन्यो : आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनियतपूर्ण

1 week ago 93

२२ जेठ, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भनेको छ । महासचिव शंकर पोखरेलले आज वक्तव्य जारी गरेर जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । ‘प्रतिवेदन घट...

पुरा समाचार पढ्नुहोस