काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंकले नेपालमा आफ्नो सेवा सञ्चालन गर्ने प्रयासलाई पुनः तीव्र बनाएको छ । यसैक्रममा कम्पनीकी निर्देशक रेबिका स्लिक हन्टरले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गरी...