एसएसपी सरुवा : मापदण्ड विपरीत ‘इन्चार्ज टु इन्चार्ज’ जिम्मेवारी

1 day ago 38

१९ जेठ, काठमाडौं । सोमबार नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भयो । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग सोमबार साँझ एसएसपी सरुवाको सूची सार्वजनिक गरेको थियो । प्रहरी नियमावली अनुसार एसएसपी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर...

पुरा समाचार पढ्नुहोस