एसियन गेम्स छनोट जितेको नेपाली टोली स्वदेश फिर्ता

3 weeks ago 70

२६ जेठ, काठमाडौं । सिंगापुरमा भएको एसियन गेम्स पुरुष क्रिकेट छनोट जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार बेलुका काठमाडौं आइपुगेको हो । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङविरुद्ध नेपाल डीएलएस पद्धतिमा विजयी हुँदै अपराजित...

पुरा समाचार पढ्नुहोस