एसियन गेम्स छनोटमा चीनमाथि नेपालको सानदार जित

2 weeks ago 52
काठमाडौँ । एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो। नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो। चीनका लागि कप्तान जु मिंगेले ३० रन...
पुरा समाचार पढ्नुहोस