काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले आगामी एसियाली खेलकुद तथा ओलम्पिक प्रतियोगिताका लागि चिनियाँ खेल सामग्री ब्रान्ड ‘पेलियट’सँग प्रायोजन सम्झौता गरेको छ। सातदोबाटोस्थित एनओसी भवनमा आयोजित कार्यक्रममा पेलियटका उपाध्यक्ष चाओ ली तथा एनओसी अध्यक्ष जीवनराम श...