ओआरएस ब्रान्डको म्यांगो र अरेन्ज ड्रिंक मापदण्ड विपरीत, ४ लाख ९२ हजारभन्दा बढीको उत्पादन नष्ट

1 hour ago 22
काठमाडौँ । ‘ओआरएस’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकमा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विराटनगर कार्यालयले अनुगमन क्रममा झापा अर्जुनधारा–५ स्थित ‘फ्रुट एग्रो प्रोडक्ट प्रालि’ ले उत्...
पुरा समाचार पढ्नुहोस