ओपीडी सेवा सहज बनाउन टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको सहयोग

1 week ago 455

काठमाडौं, २२ जेठ । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको ओपीडी सेवालाई थप प्रविधिमैत्री बनाउन करिब १ करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ। कार्यव...

पुरा समाचार पढ्नुहोस