काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष भदौमा भएको नवयुवा (जेन-जी) आन्दोलन दमनको घटनामा तत्कालीन सरकारको उच्च राजनीतिक नेतृत्व नै मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश ...