कंगाेमा इबोलाको भयानक रूप: संक्रमितको संख्यामा १५ सय नाघ्यो, समुदायस्तरमै फैलिँदा नियन्त्रणमा चुनौती

1 hour ago 85
एजेन्सी। अफ्रिकी मुलुक ‘डेमोक्रेटिक रिपब्लिक अफ द कंगाे’ मा घातक इबोला भाइरसको पछिल्लो प्रकोप तीव्र गतिमा समुदायस्तरमै फैलिने क्रम जारी रहेको छ। कंगाेका जनस्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार देशमा कुल सङ्क्रमितको संख...
पुरा समाचार पढ्नुहोस