कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, उत्तर पुस्तिका परीक्षण तीव्र

2 weeks ago 38
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउँदै बोर्डले मूल्यांकन तथा तथ्यांक व्यवस्थापनको काम द्रुत गतिमा सञ्चालन गरिरहेको जनाएक...
पुरा समाचार पढ्नुहोस