कनकाईमा दियोबाट सल्किएको आगोले घर जलेर नष्ट

2 weeks ago 70

झापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–६ चम्पापुरमा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

मंगलबार साँझ करिब ७ बजे स्थानीय मोहन चौहानको काठ र टिनको छानो भएको द...

पुरा समाचार पढ्नुहोस