मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले कर्णाली प्रदेशमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो रहेको बताएका छन् । १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्न जुम्ला जिल्लाको हिमा गाउँपालिका–स्थित...