‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

1 hour ago 56
कर्णाली। ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलो...
पुरा समाचार पढ्नुहोस