काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सभापति थापा र उपसभापति शर्मा बुधबार बिहान करिब ११ बजे खड्काको गल्फुटारस्थित निवास पुगेका थिए। उनीहरूबीच ...