काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई दल नेतृत्वबाट हटाउने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। काँग्रेसका बहुमत सांसदहरूले उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा औपचारिक रूपमा ...