काठमाडौँ। नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । यसअघि समय थपेर बिहीबारसम्मका लागि समय दिइएको थियो । शनिबार ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बसेको नेपाली काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिक...