काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप पेचिलो बन्दै गएको छ। संस्थापन इतर (शेखर कोइराला-गगन थापा) समूहले आफ्नो राजनीतिक गतिविधि र रणनीति तय गर्न आगामी असार २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट औपचारिक रूपमा छलफल र बैठकहरू सञ्चालन...