कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आह्वान

1 day ago 45
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहीबार दिउँसो १ पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै सचिव थापामगरले बैठकमा अनिवार्य...
पुरा समाचार पढ्नुहोस