काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका निवर्तमान सभापति शेरवहादुर देउवा र नेता डा शेखर कोईराला निकट १९ नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। पार्टीको विधान बमोजिम सभापति थापाले निवर्तमान कार्यवहाक सभापति पुर्ण वह...