कांग्रेसको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अवधि एक साता थपियो

1 week ago 150

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको अवधि थप एक साता बढाएको छ । जेठ २१ गतेसम्मका लागि यसअघि तय गरिएको समयमा थप एक साता थपिएको हो । महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रह...

पुरा समाचार पढ्नुहोस