कांग्रेसको सदस्यता अद्यावधिकले ‘डिजिटल तरंग’ ल्यायो : प्रदीप पौडेल

3 weeks ago 52

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । विभिन्न राजनीतिक अवरोधका बाबजुद पनि छोटो समयमा ८० प्रतिशतभन्दा बढी सदस्यताको अद्याव...

पुरा समाचार पढ्नुहोस