कांग्रेसले भन्यो- सभामुखको आदेशबिनै सांसद निकालियो, सभामुखले भने- निकालिएकाे हाेइन

2 weeks ago 79

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सभामुख डीपी अर्यालको आदेशबिना नै सांसद गीता सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेको भन्दै आपत्ति जनाएको छ । मंगलबार स्थगित भएर फेरि सुरु भएको संसद् बैठकमा सचेतक निष्कल राईले कांग्रेस सांसद सेन्दाङल...

पुरा समाचार पढ्नुहोस