काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा शनिबार ४ घण्टा विद्युत् अवरुद्ध हुने  

1 week ago 120
काठमाडौँ। काठमाडौँ र ललितपुरका झण्डै एक सय स्थानमा शनिबार चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिबार बिहान १० बजेदेखि द...
पुरा समाचार पढ्नुहोस