काठमाडौँ : काठमाडौँ उपत्यकामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नगरपालिकाले सूचना जारी गर्दै आग्रह गरेको छ ।
गोकर्णेश्वर नगरपालिका...