काठमाडौं उपत्यकाका अव्यवस्थित तार व्यवस्थापन तीव्र बनाइँदै

3 weeks ago 98

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा अव्यवस्थित रूपमा झुन्डिएका, लत्रिएका तथा प्रयोगविहीन तार व्यस्थापनलाई तीव्रता दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकामा दूरसञ्चार...

पुरा समाचार पढ्नुहोस