काठमाडौं परिसरमा तीन वर्षमा फेरिए चार एसएसपी, पछिल्लो नेतृत्व पनि वर्षदिन नहुँदै सरुवामा

1 day ago 46

काठमाडौं। शान्ति सुरक्षा कायम गराउन चुनौतीपूर्ण मानिएका जिल्लामा कुनै विवाद नभएको खण्डमा गृहमन्त्रालयले सामान्यतया एक वर्षमा प्रहरी प्रमुख सरुवा गर्दै आएको छ। तर काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेको एक वर्ष पनि नहुँदै एसएसपी रमेश थापाको सरुवा...

पुरा समाचार पढ्नुहोस