काठमाडौं महानगरका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

2 weeks ago 64
काठमाडौं। काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ। पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरुप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए। उनले भने, “...
पुरा समाचार पढ्नुहोस