काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं चक्रपथभित्रको विद्युत् आपूर्तिलाई अझ बढी भरपर्दो र सहज बनाउने उद्देश्यका साथ १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। राजधानीको मध्यभागमा विद्युत् खपत बढाउनुका साथै सहरी सौन्दर्यलाई समे...