काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु

1 week ago 189

२२ जेठ, काठमाडौं । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना भएको छ । नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा जेठ २२ र २३ गते दुई दिनसम्म एक्स्पो सञ्चालन हुने फेय...

पुरा समाचार पढ्नुहोस