काठमाडौं। नेपालको पर्यटन क्षेत्रमा उत्साह थप्दै शुक्रबार एकैसाथ १७५ जना चिनियाँ पर्यटकहरू नेपाल भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ती विदेशी पाहुनाहरूलाई पाण्डा टुर्र्स एण्ड ट्राभल्सले विशेष समारोहका बीच भव्य स्वागत गरेको हो...