कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच शिष्टाचार भेट

2 weeks ago 73
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमा प्रवेश गर्दै गर्दा दुई देशबीचको सम्बन्धलाई औपच...
पुरा समाचार पढ्नुहोस