काठमाडौँ । काठमाडौँमा मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान लक्षित सामाजिक सुरक्षा योजनाको रूपमा किसान पेन्सन कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेका छन्। उनले सरकारले धानको न्यूनतम समर्थ...