काठमाडौं । आजकल स्मार्टफोन हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । सोसल मिडियादेखि लिएर अफिसको काम होस् वा अनलाइन क्लास, धेरैजसो काम अब फोनमै निर्भर हुन थालेका छन् । यस्तो अवस्थामा सबैभन्दा ठूलो समस्या तब हुन्छ, जब मोबाइलको ब्याट्री छिट्टै सकि...