कृषि बीमा प्रणाली डिजिटलाइज हुने, दाबी भुक्तानीदेखि अनुदानसम्म एकीकृत प्रणालीमा

3 weeks ago 53
काठमाडौं । सरकारले कृषि बीमा प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि तथा पशुधन बीमालाई डिजिटल माध्यममा रूपान्तरण गरी बीमा सेवा, प्रिमियम अनुदान त...
पुरा समाचार पढ्नुहोस