कृषि बीमा व्यवसायलाई डिजिटल बनाइने, अनुदान र दाबी भुक्तानी अनलाइनबाटै

3 weeks ago 73

काठमाडौं । सरकारले कृषि बीमालाई डिजिटलाइज गर्ने भएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल माध्यमबाट कृषि बीमा गर्ने र दाबी भुक्तानी गर्ने बताएका हुन।

पुरा समाचार पढ्नुहोस