काठमाडौं । स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस डिभाइसको सहयोगले अहिले धेरै काम केही मिनेटमै गर्न सकिन्छ । टाढा रहेका व्यक्तिसँग कुरा गर्नुहोस्, कसैलाई पैसा पठाउनु परेको होस् वा कुनै सामान अर्डर गर्नुपरेको होस्, यो डिभाइसल...