कोशी प्रदेश सभामा रोस्ट्रम घटनापछि पूर्वमुख्यमन्त्री राईको स्पष्टीकरण, प्रक्रियागत त्रुटि सच्याउन माग

2 weeks ago 43
काठमाडौँ । कोशी प्रदेश सभाको बैठकमा बुधबार देखिएको तनावपूर्ण घटनापछि पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राजेन्द्र राईले आफू रोस्ट्रम घेर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै सभा हल प्रवेश गरेको स्पष्ट पारेका छन्। सभामुख अम्बरबहादुर विष्टले नीति ...
पुरा समाचार पढ्नुहोस