कोसीका कर्मचारीलाई सातामा दुई दिन परम्परागत पोसाक अनिवार्य 

1 day ago 47

विराटनगर । कोसी प्रदेश सरकारले मातहतका कर्मचारीको पोसाक सम्बन्धी व्यवस्था गरेको छ । यस सम्बन्धी नयाँ कार्यविधि राजपत्रमा प्रकासन भएसँगै नयाँ व्यवस्था कार्यान्वयनमा गएको हो । अब कोसीका निजामति कर्मचारीले साताको दुई दिन स्थानीय रुपमा उत्पादित पोसाक ...

पुरा समाचार पढ्नुहोस