कोसीमा आयोजना बैंकको हुर्मतः खातामा ७९ हजार योजना, कार्यान्वयनमा ६ हजार मात्रै

4 weeks ago 49

विराटनगर । कोसी प्रदेशमा बनाइएको आयोजना बैंकको सरकारले नै हुर्मत लिएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेशका विभिन्न निकायबाट बैशाख पहिलो सातासम्म ३२ हजार नयाँ योजना बैंकमा प्रविष्ट गरिएको छ । नयाँ समेत गरेर अहिले आयोजना बैंकमा कार्यान्व...

पुरा समाचार पढ्नुहोस